Logo

आज कुन जिल्लामा कति संक्रमित थपिए ? ( विवरण सहित )


जेष्ठ,१९,कलाखबर–काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ९६९, ललितपुरमा ३०६, मोरङमा ३०४, झापामा २७१, कास्कीमा २४३, भक्तपुर र सिन्धुपाल्चोकमा १८१र१८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कैलालीमा १४०, दाङमा १३६, काभ्रेपलाञ्चोकमा १२७, धनुषामा ११९, रूपन्देहीमा ११२, सुर्खेतमा ११० र मकवानपुरमा १०८ जना कोरोना संक्रमित थपिएका छन् ।

कञ्चनपुरमा ८५, बारामा ८१, नुवाकोटमा ७६, धादिङमा ६७, जाजरकोटमा ६१,कपिलवस्तुमा ५९, चितवनमा ५२, सिरहामा ४७, सुनसरीमा ४३,सर्लाहीमा ४२, बाँकेमा ३८, नवलपरासी पश्चिममा ३६, खोटाङमा ३२ र रामेछापमा ३० जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै महोत्तरीमा २९, सप्तरी र अछाममा २८र२८ जना, तनहुँ र दार्चुलामा २३र२३ जना, इलाम, रौतहट, अर्घाखाँची, दैलेखमा २२र२२ जना,गुल्मीमा २०,गोरखामा १७, ओखलढुंगामा १६, सोलुखुम्बु र डडेलधुरामा १५र१५ जना, दोलखामा १३, पर्सा र प्युठानमा ११र१ जना तथा रूकुम पश्चिममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नवलपरासीमा ९, धनकुटा, स्याङजा, पाल्पामा ७र७ जना, सिन्धुली, लमजुङ, बागलुङ, रोल्पा र कालिकोटमा ५र५ जना, उदयपुरमा ४, डोटी र बैतडीमा ३र३ जना, रूकुम पुर्व र सल्यानमा २र२ जना तथा तेह्रथुम, पाँचथर, भोजपुर, संखुवासभा, जुम्ला, डोल्पा र मुगुमा १र१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्ष मुनिका १२७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३६९ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्