Logo

विश्व हिन्दु महासंघ नेपालको केन्द्रीय सदस्य पदमा खेमराज ओझा मनोनयन(आधिकारिक पत्र सहित)


६,चैत्र–काठमाण्डौं । विश्व हिन्दु महासंघ नेपालको केन्द्रीय सदस्य पदमा खेमराज ओझा मनोनयन हुनु भएको छ । उनी जनबाहिनी नेपालका संयोजक श्री शिरोमणि ओझाका पिता हुन् ।

उहाँको इमानदारीता र कर्तब्य निष्ठाको आधारमा उनहालाई आमन्त्रित केन्द्रिय सदस्यको रुपमा मनोनयन गरिएको हो । संस्थाले उनलाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना समेत दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्