सरकारले विप्लव माथि लगाएको प्रतिवन्ध फुकुवा गरिदै
९,फागुण–काठमाण्डौं । सरकारले नेपाल कम्यूष्टि पार्टी बिप्लव माथी लगाएको प्रतिवन्ध हटाउने भएको छ । एक बर्ष अगाडी प्रतिवन्ध लगाएपछि भूमिगत रहेका विप्लव अब सरकारले प्रतिवन्ध हटाउने भएसँगै सार्बजनिक हुने भएको छ ।
सम्भोव त भोली नै सरकारले बाता टोली गठन गर्ने स्रोतले जनाएको छ । विप्लव बार्तामा आउनुको मुख्य एजेण्डा संसदीय ब्यबस्थाको बिकल्प मा जनबादि जनगणतन्त्र को लागि जनमत सङ्ग्रह मा जाने नै हो पनि सोतको दावी छ । बार्ता टोलि भोलि घोषणा छ ।