दाहाल नेपाल पक्षले आफूहरुको आमहड्ताल सफल भएको भन्दै धन्यबाद सहितको प्रेस विज्ञप्ती जारी
२३,माघ–काठमाण्डौं । दाहाल नेपाल पक्षले आफूहरुको आमहड्ताल सफल भएको भन्दै धन्यबाद सहितको प्रेस विज्ञप्ती जारी गरेका छन् । काम चलाउ प्रधानमन्त्री केपी ओलीले भने प्रचण्ड र माधवको आम हड्ताल सफल नभएको भन्दै कताक्ष गरेका छन् ।
उनीहरुको आन्दोलन सफस नभएर जनता खुशी भएको अभिव्यक्ति दिएका छन् । त्यो बेला आफूहरुको आन्दोलन र आम हड्ताल पूर्ण रुपमा सफल भएको भन्दै दाहाल नेपाल पक्षले धन्यबाद सहितको प्रेसविज्ञप्ती जारी गरेका छन् ।
आज उक्त समूहका केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले एक विज्ञप्ती निकाल्दै २३को बन्द सफल भएको दाबी गरिएको छ । हेरौं विज्ञप्ती