प्रचण्ड माधव समूहद्वारा सासंद भवन अगाडी चक्का जाम,सडमा सावारीसाधन थप्प

२१,माघ–काठमाण्डौैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड(माधव समूहले नयाँ वानेश्वर सडक चक्काजाम गरेका छन् । प्रचण्ड(माधव समूह निकट बिद्यार्थीहरुले पार्टीको तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत केही समय सडक जाम गराएर प्रदर्शन गरेका हुन् ।
उनीहरुले केही समय सडकमा कुनै पनि सावारी साधनमा आवतजावत थोप्प पारेका थिए । यसअघि सार्वजनकि कार्यक्रम अनुसार २१ गते बुधबार सबै क्याम्पस अगाडि चक्काजाम गर्ने उल्लेख थियो ।
सोहीअनुसार मिन भवन क्याम्पसका विद्यार्थीले नयाँवानेश्वरस्थित संसद भवनकै अगाडि जाम गराएका हुन् ।