केही समय अगाडी समाजिक सञ्जालमा निकै चर्चा कमाएका अर्जुन बिक ब’ला’त्का’र आरोपमा पक्राउ
१३,माघ–काठमाण्डौं । २४ वर्षीय अर्जुन बिक अर्जुन बिक ब’ला’त्का’र आरोपमा पुस पक्राउ परेका छन्। केही समयअघि सामाजिक सञ्जालमा भाइरल भएका कैलाली घोडाघोडी नगरपालिका–२ साँडेपानीका अर्जुन बिक एक किशोरीलाई ब’ला’त्का’र गरेको आरोपमा पक्राउ परेका हुन् । एक किशोरीलाई अ’प’ह’र’ण गरी ४ वर्षसम्म ब’न्धक बनाएर ब’ला’त्का’र गरेको आरोप उनीमाथि लागेको छ ।
कैलालीको भजनी नगरपालिका–४ बाट १३ वर्षीया एक किशोरीलाई २०७३ जेठ ३० गते अ’प’ह’र’ण’गरि ४ वर्षसम्म ब’न्धक बनाएर ज’ब’र’ज’स्ती क’र’णी ग’रेको आ’रोपमा बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
४ वर्षअघि कि’शोरीलाई काठमाडौं महानगरपालीका–१० दे’विनगरस्थित डे’रामा लगेर ज’ब’र’ज’स्ती क’र’णी गरिरहेको भन्दै जा’हे’री परेपछि उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए। उनलाई काठमाण्डौस्थित तिनकुनेबाट पक्राउ गरेको प्रहरी नायव उपरीक्षक विष्टले बताए। पक्राउ परेका उनीमाथि अ’नुसन्धान भइरहेको प्रहरीले ब’ताएको छ।