Logo

नेकपा जनबादीले मानव ताला साङ्लो अमरण अन्सन प्रर्दशन गर्दा प्रहरी हस्तक्षेप (भिडियोे सहित )


२४,पौष–काठमाण्डौं । नेपाल कम्यूष्टि पार्टी जनबादी ले ५२ बुढे माग सहित ५२ बुढे माग राखेर बहिबार माईतीघर मण्डलामा मानव ताला साङलो अमरण अन्सन बस्दा प्रहरीले हस्तक्षेप गरेको थियो । अन्सनमा बसेका सबैलाई प्रहरीले उठाएर हिरासतमा लगेका छन् ।

शुक्रबार बिहान हिरासतबाट मुक्त भएपछि फेरि दिउसो अन्नशन बस्दा बस्दै प्रहरीले गिरफतार गरेका छन् । प्रहरीले गिरफतार गरि कता लगेको कुनै सुईको नै नपाएपछि मानव अधिकार आयोगमा निवेदन दिएको एक प्रर्दशनकारीले कलाखबरसँग बताए । साथै आफूहरुको माग पुरा नभई सम्म आन्दालन पनि निरञ्तर जारी रहने उनले बताए ।

शान्तिपूर्ण आन्दोलन गर्दा गर्दै जबरजस्ती प्रहरीले धरपकड गरेपछि आत्मा र जीवन रक्षाका निम्ति उनीहरुले मानव अधिकार आयोगमा उजुरी दिएका हुन् । प्रेसबिज्ञप्ती पूर्णपाठ सहित

9999

 

प्रतिक्रिया दिनुहोस्