Logo

ओलीको विमर्थनमा पूर्व सभामुख सुवास नेम्वाङले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल, के उहाँले ओलीको साथ छोडेकै हो त ?


२२ पुस, काठमाडौं । पूर्व सभामुख तथा नेकपाका नेता सुवास नेम्वाङले ओलीको कदम संविधान विपरीत भएको भन्दै दिएको अभिव्यक्ति यतिखेर सामाजिक सञ्जालमा भाइरल भएको छ । उहाँले एक जनासँग रिस उठ्यो भन्दैमा संसद बिघटन गरेर संविधानको हत्’या गर्नु ओलीको कदम उच्चित नभएको अभिव्यक्ति दिएका छन् ।

अहिले प्रधानमन्त्रीले संसद विघटन गर्न सक्दैनन् । हामीले संविधानमा त्यो व्यवस्थै राखेका छैनौं नेम्वाङले भन्नु भयो । केपी ओलीले गरेको संसद विघटनबारे नेम्वाङले अहिलेसम्म सार्वजनिकरुपमा केही बोल्न सकेका छैनन् । ओलीको कदमको बचाउमा सो समूहका नेताहरुले सार्वजनिक मञ्चबाछट विभिन्न प्रतिक्रियाचहरु दिइरहेका छन् ।

तर, नेम्वाङले भने ओली समूहमै लागेर पनि संसद विघटनको कदमको बचाऊ गरेका छैनन् । जसले गर्दा अहिले उहाँ पनि प्रचण्ड पक्षसँग नजिकिएको हो की भन्ने आँकल भरिएको छ ।

प्रतिक्रिया दिनुहोस्