आफूले चलाई रहेको नेपाल टेलिकमको सिमकार्ड,व्यालेन्स र नम्बर सम्वन्धी कसरी जानकारी लिने हेर्नुस्

१९,पौष–काठमाण्डौं । आफूले चलाउदै आएको सिमकार्ड, व्यालेन्स,मोबाईल नम्बर र पैसा ट्रान्फर गर्ने विभिन्न सुविधा नेपाल टेलिकमले दिएको छ । त्यो सेवा धेरैले सदुपयोग गर्न नै जानेको हुदैन । त्यो सबै तरिका यहाँ प्रस्तुत गरिएको छ ।