Logo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खराब नीतिले डीभी भरेका ४०० सय नेपाली अमेरिका जान नपाउने


१८ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी भरेर नाम निकालेका ४०० सय नेपालीलाई अमेरिका जान बन्चित गराएका छन् । उनको खराब नीतिले लोटरी एवं कामदार भिसाको माध्यमबाट अमेरिकामा आउन लगाइएको रो’कलाई थप तीन महिना ल’म्बाएका छन् ।

गत डिसेम्बर ३१ मा ट्रम्पले लगाएको आदेश अनुसार,मार्च ३१ सम्म नेपाली कामदारले अमेरिका जान नपाउने भएको छ । तर, जनवरी २० देखि राष्ट्रपतिय अफिस स’म्हाल्ने तयारीमा रहेका जो बा’इडेनले चाहिँ ट्रम्पको यो कदमलाई सच्याउने जनाएको छ ।

उनले आफू ह्वाइट हाउसमा पुगेपछि ट्रम्पले लगाएका सबै ख’राब अ’ध्यागमन नीतिलाई स’च्याउने बताएका छन् । बाइडेनले यसो भनेपछि जनवरी २० सम्म यो रो’कावट चाहिँ कायमै रहने भएको छ । ट्रम्पले प्र’तिबन्ध ल’गाएपछि नेपालबाट डीभी पर्नेहरु अमेरिका जान पाएका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्