Logo

गायीका अस्मिता अधिकारीको स्वारमा रहेको नयाँ गित ‘तिमी छौ यो मन भरि’ सार्वजनिक


कलाखबर,संवाददाता,२२,कात्तिक–काठमाण्डौं । अस्मिता अधिकारीको स्वारमा रहेको नयाँ गित ,तिमी छौं र यो मन बजारमा सार्बजनिक भएको छ । यो गितमा गीतकार अम्बिका गुरुङको शब्द रचना रहेको छ ।

सार्वजनिक गीतमा शब्द संगीत पुरुषोत्तम सुबेदीको रहेको छ । गीतलाई संगीत संयोजन रिकेस गुरुङले गरेका हुन् । भिडियोमा सृष्टि खड्काको अभिनय देख्न सकिन्छ ।

भावसागरले बजारमा ल्याएको भिडियोलाई निसान घिमिरे कस्यपले निर्देशन गरेका हुन् । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडीयोमा माहि सिंहको मेकअप र सम्पादन निर्देशक कस्यपकै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्