Logo

काठमाण्डौं उपत्यकामा आज संक्रमित बढ्यो,१८७५ जनामा कोरोना संक्रमित पुष्टि


कलाखबर संवाददाता,१९ कात्तिक–काठमाण्डौं । काठमाण्डौं उपत्यकामा आज कोरोना संक्रमित बढेको छ । उपत्यकामा बुधबार थप १ हजार ८ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १ हजार ५ सय ७०, भक्तपुरका १ सय १९ तथा ललितपुरका १ सय ८९ जनामा संक्रमण पुष्टि भएको हो।

 

प्रतिक्रिया दिनुहोस्