काठमाण्डौं उपत्यकामा मात्र आज १६३० जनामा कोरोना
कलाखबर संवाददाता,१७,कात्तिक–काठमाण्डौं । काठमाडौँ उपत्यकामा सोमबार थप १ हजार ६ सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयको अनुसार काठमाडौँका १ हजार ३ सय २९, भक्तपुरका १०८ तथा ललितपुरका १९३ जनामा संक्रमण पुष्टि भएको हो। नेपालभरिमा भने सोमबार २९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।