Logo

राज चाम्लिङको संगीत तथा दीपा लामाको स्वरमा तिमीलाई जस्तो बोलको गीत रेकर्ड सम्पन्न


 

कलाखबर संवाददाता,२९,असोज–काठमाण्डौं । चलचित्र निर्देशक तथा शब्द रचनाकार राज चाम्लिङको संगीत रहेको गायीका दीपा लामाको आवाजमा तिमीलाई जस्तो बोलको गीत रेकर्ड सम्पन्न भएको छ । सो गीतलाई तिलक बस्नेत अनुरागीले शब्द रचना गरेका हुन् । गीतमा चर्चित गायीका दीपा लामाले स्वर लहरी भरेकी हुन् ।

तिलक बस्नेतको समेत संगीत रहेको यो गीतमा धनु ज्ञाङमिले एरेन्ज गरेका हुन् । यो गीतमा एक आपसी युगल जोडीबीचको माया प्रेम मिसिएको छ । स्तुडियो फिल मा रेकर्ड गरिएको उक्त गीत मिलन बिछोडको सेरो फेरोमा रहेको छ् ।

लामो समय देखि गीत लेखनमा रहेको अनुरागीको यो पहिलो रेकर्ड गीत हो । हाल प्रबासमा रहेर पनि गीत लेखिरहेका गीतकार झापा दमक निवासी हुन ।

लामो समय देखि गीत लेखन मा रहेको अनुरागीको यो पहिलो रेकर्ड गीत हो हाल प्रबासमा रहेर पनि गीत लेखिरहेका गीतकार झापा दमक निवासी हुन । दर्शक श्रोताको साथ मिले अगामी दिन मा पनि शब्द लेखन लाई निरन्तरता दिने तयारीमा छन् ्तिमीलाई जस्तो बोलको गीतको एक कार्यक्रम बिच चाडै सार्वजनिक हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्