काठमाण्डौैं उपत्यकामा संक्रमित संख्या बृृद्धि कायमै,आज थप ३९६ जनामा कोरोना पुष्टि

कलाखबर संवाददाता,२३,भदौं–काठमाण्डौं । काठमाडौँ उपत्यकामा मंगलबार थप ३९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ३००, ललितपुरका ३८ तथा भक्तपुरका ५८ जनामा संक्रमण पुष्टि भएको हो।
आज देशभर देखिएका ९०२ जना मध्यमा झण्डै चार सयको हाराहारिमा काठमाण्डौैंमा संक्रमित पुष्टि भएको हो ।