कोरोनाबाट थप १४ जनाको मृत्यू
कलाखबर संवाददाता,१९ भदौ–काठमाण्डौं । कोरोनाको कारण आज नेपालमा थाप १४ जनाको मृत्यू भएको छ । पछिल्ला्े २४ घण्टामा थप १४ जनाको मृत्यू भएको स्वास्थ्य मन्त्रालय श्रोतले जानकारी दिएको छ । यो संगै कोरोनाबाट ज्यान गु’माउनेको संख्या २७१ पुगेको छ ।
मन्त्रालयका अनुसार आज ज्यान गुमाउनेमा काठमान्डौ ३ जना महिला , चितवन १ जना महिला , सप्तरी २ जन पुरुष , धनुषा १ जना पुरुष , कास्की १ जान पुरुष , नवलपरासी १ जना पुरुष ,प्युठान १ पुरुष ,रुपन्देही १ पुरुष ,पाल्पा १ पुरुष र सुर्खेतको एकजना पुरुष गरि १४ जना रहेको छ ।