Logo

फेरि सुनको मूल्य आकाशियो,आज एक लाख नाघ्यो


कलाखबर संवाददाता,२ भदौ –काठमाण्डौं । सुनको मूल्यमा अहिले दैनिक जसो उत्तरचढाव भई रहेको छ । हिजो मात्र घटेर सुनको मूल्य एक तल रहेको फेरि आज नेपाली बजारमा सुनको मूल्य एक लाख नाघेको छ । लगातार दुई दिन सामान्य गिरावट आएको सुनको मूल्यमा मंगलबार तोलामा २२ सय बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार २२ सयले बढेर सुनको मूल्य प्रतितोला एक लाख चार सयमा कोरोबार भइरहेको छ। त्यस्तै तेजावी सुनको मूल्य प्रति तोला ९९ हजार ९ सयमा कारोबार भइरहेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर १ हजार ३८० मा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्