Logo

Breaking News अख्तियार प्रमुख नवीन घिमिरेलाई पनि कोरोना पुष्टि


कलाखबर संवाददाता,२७,साउन –काठमाण्डौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयको उच्च स्रोतले जनाएअनुसार घिमिरेलाई मंगलबार कोरोना पुष्टि भएको हो । उनको अहिले आईसोलुसनमा राखेर उपचार भई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्