Logo

आजको डलरको खरिद बिक्रि दर रेड यस्तो छ


कलाखबर संवाददाता,२७,साउन –काठमाण्डौं । नेपाल राष्ट्र बैंकले मंगलबार ९साउन २७० मा जारी गरेको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५४ पैसा र बिक्रीदर १२० रुपैयाँ १४ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ ४५ पैसा र बिक्रीदर १४१ रुपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, पाउण्ड एकको खरिददर १५५ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४५ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४९ पैसा र बिक्रीदर २८ रुपैयाँ ६३ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९९ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७१ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्