Logo

Breaking News आज कोरोना संक्रमित भन्दा निको भएर घर जाने संख्या बढी


कलाखबर संवाददाता,२२ असार –काठमाण्डौं । सोमबार नेपालमा १८० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।

कोरोना संक्रमणबाट निको भई घर फर्किनेको संख्या २६४ रहेको छ । अरु दिनको तुलनामा संक्रमित संख्या भन्दा निको हुने संख्या बढी देखिएको हो । अहिले विस्तृत रुपमा जानकारी थाहा पाउन स्वास्थ्यमन्त्रालयले पत्रकार सम्मेलन गरि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्