Logo

कोरोनाले जोक्खिम बढाएपछि सुर्खेतका सबै होटल,रेष्टुरेण्ड बन्द गर्न जिल्ला प्रशासनद्वारा सूचना जारी


कलाखबर संवाददाता,१८ असार– काठमाण्डौं । कोरोना संक्रमित बढ्न थालेपछि सुर्खेतका सबै होटल तथा रेष्टुरेण्ड बन्द गर्न जिल्ला प्रशासनले सूचना जारी गरेको छ । शुक्रबारबाट सबै होटल,रेष्टुरेण्ड बन्द गर्न सूचनामा उल्लेख गरिएको छ ।

कोरोना भाइरस ९कोभिड–१९० म’हामारीको जो’खिमलाई मध्यनजर गर्दै प्रशासनले यस्तो नि’र्देशन दिएको हो । जिल्लामा सञ्चालित होटल, रेष्टुरेन्ट र खाजा(नास्ता पसल ९हो’मप्याक बाहेक० सैलुन तथा ब्युटी पार्लरसमेत पूर्णरुपमा ब’न्द गर्न बुधबार सू’चना जारी गरेको छ ।

साथै तीन पाङ्ग्रे सवारी साधन अर्थात् अटो सञ्चालनलाई पुर्ण रुपमा रो’क लगाएको छ । निजि सवारी साधनहरुका लागि जोर–बिजोर प्रणालीलाई यथावत रहने प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्