Logo

नायीका साम्राज्ञी र भुवन केसीबीच खतपत,नायीका साम्राज्ञी र भुवन केसीबीच खतपत,सामाजिक सञ्जालमा भनाभन


कलाखबर संवाददाता,१६ असार – काठमाण्डौं । नायीका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक भवनकेसीबीच खतपत भएको छ । साम्राज्ञीले भुवनलाई यौ’न दु’र्व्यवहारको आ’रोप समेत लगाएकी छन् । यसले नेपाली सिने क्षेत्र तताएको छ । उनले पोष्ट गरेको भिडियोमा भुवनमाथि गम्भीर यौ’न दु’र्व्यवहारको आरोप लगाएको देखिन्छ ।

केसीले आफूलाई पटक पटक ग’लत नि’यतले छो’एको बताउँदै साम्राज्ञीले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेकी हुन । स’म्बोधनमा आफूलाई छोरी भनेपनि भुवनले पटक पटक यौ’न दु’र्व्यवहार गरेको साम्राज्ञीको आ’रोप छ । भुवनले भने उक्त आ’रोपहरु नि’राधार रहेको बताउँदै आएका छन् ।

चर्चा कमाउने मात्र साम्राज्ञीले यस्तो आरोप लगाएको उनले बताएका छन् । शुक्रवार साम्राज्ञीले इन्स्टाग्राममा पोष्ट गरेको भिडियोमा पाँच वर्षको अवधिमा आफूले ८ फिल्ममा काम गर्दा धेरै नराम्रो अनुभव भोगेको बताएकी थिइन । सोही सिलसिलामा भुवनमाथि आरोप लगाएकी हुन ।

फिल्म ‘ड्रिम्स’ को छायाकंनका बेला आफूले भोगेका नराम्रा अनुभवहरु साटेकी छन् । भुवनले पनि सामाजिक सञ्जाल फेसबुक बाटै स्टाटस लेखेर साम्राज्ञीलाई जवाफ फर्काएका छन् ।

भुवनले फेसबुकमा लेखेका छन्, ‘खान नपाएको भन्दै सामाजिक सन्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् रु जुन थालमा खाने त्यही थालमा दुलो पार्ने ।

प्रतिक्रिया दिनुहोस्