Logo

स्वास्थ्य मन्त्रालयका प्रवक्ता फेरिए


कलाखबर संवाददाता,२६ जेठ–काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा परिवर्तन गरिएको छ । प्रवक्तामा प्रा.डा.जागेश्वोर गौतम  लाई जिम्मेवारी दिइएको छ। उनलाई हालै मात्र परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालबाट मन्त्रालय तानिएको थियो।

हाल प्रवक्ता रहेका डाक्टर विकास देवकोटालाई गुणस्तर मापन महाशाखा पठाइएको छ। यस अघि देवकोटा मन्त्रालयको प्रवक्त एवं स्वास्थ्य समन्वय महाशाखाका प्रमुख थिए ।

 

प्रतिक्रिया दिनुहोस्