Logo

Breaking Newsफेरि कोरोनाबाट नेपालमा अर्को एक जनाको मृत्यू, मर्नेको संख्या दुई जना पुग्यो


कलाखबर संवाददाता,३,जेष्ठ–काठमाण्डौं । नेपालमा फेरि कोरोनाबाट अर्का एक जनाको मृत्यु भएको छ । बाँकेका अर्का एक युवाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आइतबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । यो सँगै कोरोनाबाट नेपालमा मर्नेको संख्या २ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्