Logo

नेपालगञ्जमा फेरि थप एक जनामा कोरोना भेटियो


कलाखबर संवाददाता,२६,बैशाख–काठमाण्डौं । नेपालगञ्जमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । १६ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्