Breking Newsफेरि थप दुई जनामा कोरोना पोेजिटिभ, संक्रमितको संख्या १०१ जना पुग्यो

कलाखबर संवाददाता,२५,बैशाख–काठमाउडौं । नेपालमा कोरोना संक्रमितको १०१ जना पुगेको छ । परिक्षणको क्रममा विहीबार कपिलवस्तुका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वाथ्यमन्त्रलायले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।