Logo

मेयर द्वारिका लाल चौधरीले एकै चोटी १२ जना कर्मचारी निकादिए,(नामवली सहित)


कलाखबर संवाददाता,१४,माघ–काठमाण्डौं । आफनो कार्यकाल देखि नै भ्रष्टचारको विरोधमा कडा रुपमा उत्री रहेका मेयर द्वारिका लाल चौधरीले एककासी १२ जना कर्मचारीलाई जागिरबाट निश्कासन गरेका छन् ।

इटहरी इटहरीका मेयर द्धारिकलाल चौधरीले सोमवार इटहरी उपमहानगरपालिकामा कार्यरत बाह्र जना कर्मचारीलाई् एकैचोटी जागिरबाट निकालिएको हो ।

करारमा नियुक्ति भएका कर्मचारीको समय सीमा सकिएसँगै नविकरण नगरी मेयरले आफनो एकल निर्णयबाट सबै कर्मचारीलाई सेवाबाट हटाई दिए । निकालिएका कर्मचारी मध्ये अनमी अहेब कम्प्यूटर लगायतमा काम गर्ने रहेका छन् ।

                                                         मेयरले निकालेका कर्मचारीहरुको सुचि 

 

प्रतिक्रिया दिनुहोस्