अहिले सम्मकै सबैभन्दा खतरानाक ग्रहण हुदै, सबै जना सर्तक रहन आग्रह
कलाखबर संवाददाता,४,मंसिर– काठमाण्डौं । आगामी २०७६ साल पुस १० गते बिहिवार डिसेम्बर २६ तारिखका दिन ख’ण्डग्रास सूर्य ग्र’हण मूल नक्षत्र धनु राशिमा लाग्दै छ । बिहान ८ बजेर ४२ मिनेट बाट सुरु सुरु हुने उक्त ग्र’हण बिहान १० बजेर १ मिनेटमा मध्यम अबस्थामा रहनेछ । बिहानै ११ बजेर ३१ मिनेटमा पूर्णरुपमा ग्र’हणले छोड्ने छ । उक्त ग्र’हणको अबधि २ घण्टा ४९ मिनेट सम्म रहने छ । करिब छ वटा ग्रहहरु एकैस्थानमा रहेर लाग्न लागेको ग्र’हण हुनाले पनि विशेष रुमा हेरिरहेको छ ।
यो एकदमै दु’र्लभ खगोलिय घ’टना हो । मूल नक्षत्र तथा धनु राशिमा लाग्ने ग्र’हणको विभिन्न राशिमा पनि यसको प्र’भाव पर्दछ । विशेषगरी धनु, वृश्चिक, तुला, सिंह, क’र्कट, वृष, मेष, मीन, राशिमा जन्मिएका मानिसका लागि न’कारात्मक प्रभाव पर्ने हुँदा सावधानी अपनाउँदै ग्रहण नहेर्दा राम्रो हुन्छ । कन्या, मिथुन, कुम्भ तथा मकर राशि हुनेहरुका लागि भने विषेश फाइदा रहने छ ।
पुस ९ गते राति ८ बजेर ४२ मिनेट बाटनै बालक, वृद्ध तथा रोगीबाहेकले भोजन गर्न नहुने शास्त्रमा उल्लेख गरिएको छ । यस्तो अवस्थालाई सु’तक काल भनेर भनिएको छ । सुतक ग्र’हण लाग्नु भन्दा १२ घण्टा अगाडिदेखि नै सुरु हुने छ। यो ग्र’हण बिशेष गरि भारतको नाम र राशिमा लाग्ने हुदा भारतमा यसको प्रभाव उच्च रहने छ । यसको प्रभाव पृथ्वीमा रहेका हरेक वस्तुमाथि फरक फरक तरिकाले पर्दछ । यस्ता खाले ग्र’हण लागेको समयमा विभिन्न क्षेत्रमा प्र’भाव पार्ने गर्दछ ।
बिशेष गरि पूर्वी तथा दक्षिणी देशहरुमा यसको प्र’भाव उच्च रहने छ । ग्रहण लाग्ने राशिको हिसाबले पनि धनु राशिको दिशा पनि पूर्वनै हो, यस कारणले पनि यी क्षेत्रमा धेरै प्र’भाव पर्ने अनुमान गरिएको छ । राजनीति, व्यापार विदेश मुद्रा, सुन चाँदीको मुल्यमा वृद्धि हुने जस्ता घ’टना एक पक्ष अघि र एक पक्ष पछि सम्म रहने छ । पक्ष भन्नाले १५ दिन अघि भन्ने बुझिन्छ । यसको प्र’भाव १५ दिन अघिदेखि नै पर्न सुरु गर्छ भने ग्र’हण लागेपछि पनि करिव १५ दिन रहने छ ।
तर लागेपछिको समय भने त्यत्ति ख’तरा नहुने, तर सवारी तथा हवाई दु’र्घटनामा भने सावधानी अपनाउनु पर्ने देखिन्छ । यो ख’ण्डग्रास सुर्य ग्र’हण हो । ग्रहण प्रकृतिका लागि अद्भुत चमत्कार एक ख’गोलीय घ’टना हो । यसको गणना ईसाको चारहजार वर्ष पूर्व नै गणना भएको कुरा वेदमा उल्लेख छ । ऋग वेदमा भनिएको छ, ‘अत्री ऋषिका परिवारलाई मात्रै यस्तो खाले खगोलीय घ’टनाको गणना गर्ने ज्ञान थियो । महर्षि अत्रीमुनि ग्रहणहरुकोबारेमा जानकारी गराउने प्रथम आचार्य भएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ ।
वैदिक कालदेखि नै ग्रहणको अद्ययन तथा परिक्षण भएको प्रमाण भेटिन्छ । भौतिक विज्ञानले पनि स्वीकारेको छ, एन्टिरेडिएसनका रुपमा र आद्यात्मिकले पनि न’कारात्मक शक्ति एकदमै हा’निकारक हुन्छ र यसबाट बच्नका लागि आग्रह गरेका थिए । यसको स्रोत भनेको, रा’हु र के’तु नाम गरेका ग्र’हहरुबाट नै आउने हो । त्यस कारण हरेक औंशी तथा पूर्णिमामा ग्रहण नलाग्नुको कारण नै रा’हु र केतुले गर्दा हो । वैज्ञानिक तथा खगोलविद्का लागि यस्ता खाले खगोलीय घ’टनाहरुलाई निक्कै महत्त्वका साथ हेरिने गर्दछ ।
एक पटक लागेको ग्र’हण पुन दो’होरिन मानिसले धेरै लामो समय करिब दुई दशक पछिमात्रै ठिक यहि समयमा यस्तैखाले ग्र’हण लाग्दछ । लामो समय कुर्नु पर्ने भएकाले पनि विशेष महत्त्वका साथ हेरिने गर्दछ । पृथ्वी आफ्नो अरविटमा घुमिरहेको छ । घुम्ने क्रममा सूर्यको परिक्रमा गरिरहेको छ । त्यस्तै सूर्यले पनि आफ्नो अरविटमा पूरा सौर्य परिवारकै प’रिक्रमा गरिरहेको छ । चन्द्रमा आफ्नै अरविटमा पृथ्वीको चारैतिर प’रिक्रका गरिरहेको छ ।
पृथ्वीमा भएका मानिसले चन्द्रमाको करिब आधाभाग लगभग ५४५ मात्रै अर्थात चन्द्रमाको एकापट्टिको भाग मात्रै देखिरहेका छौ । परिक्रमाकै क्रममा जब चन्द्रमा सूर्य र पृथ्वीको मध्य भागमा आउँदछ या एउटै लाईनमा ९ कन्जम्सम ग्ए० पर्दछ यस्तो अवस्थामा न्यूमुन अमावस्य भनिन्छ । यस्तो अबस्थामा चन्द्रमाका कारण सूर्यको प्रकाश पृथ्वीमा आउन पाउँदैन र पृथ्वीको जुन भागबाट उक्त सूर्यको प्रकाश देख्न पाईदैन त्यही स्थानलाई नै ग्र’हण लागेको भनेर भनिएको हो ।
यसको ठिक बिपरित चन्द्रमा अपोजिट साईटमा गएको अबस्था रेखिय अबस्था हो । पृथ्वीको वि’परीत तर्फ हुँदा पूर्णिमा हुन्छ यस्तो अबस्थामा सूर्यको किरण पूर्णरुपमा चन्द्रमामा ठोकिएर पृथ्वीमा आउँदछ । यदि यस्तो अबस्थामा रा’हु यो के’तु ग्रहमध्ये कुनै एक नजिक गएको अवस्थामा या चन्द्रमाको प्रकाश छेकेमा चन्द्र ग्र’हण लाग्दछ ।
ग्र’हण कालमा कुनै नदि तलाउ तथा धार्मिक क्षेत्रमा गएर स्नान गर्नु पर्ने बिधान रहेको छ । साधना गर्ने मानिसका लागि यस्तो दिन अति उपयोगि मानिन्छ । दान तथा मन्त्र हरुको जपले यसको प्र’भाव कमपर्ने शास्त्रमा उल्लेख गरिएको छ ।