Logo

त्रिभुवन विश्वविद्यालयले ठूलो संख्यामा कर्मचारी माग्यो,कुन तह,कुन पद र कत्ति संख्या ? पूर्ण विवरण सहित



कलाखबर संवाददाता,२१,काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयले ठूलो संख्यामा दर्खास्त आह्वान गरेको छ । विभिन्न निकायका पद र तहका लागि त्रिविले आवश्यक कर्मचारी मागेको हो ।

तल दिएको निम्न लिखित प्रशासनिक पदहरूमा खुल्ला–समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नु पर्ने भएकोले त्रिविले यस्तो सुचना जारी गरेको हो ।

तोकिएको शैक्षिक योग्यता पुगेका नेपाली नागरिकहरूबाट आवेदन माग गरिएको छ । थप जानकारी र विवरण तल राखिएको छ । सम्बन्धीत सबैको जानकारीका लागि सेयर गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्