Logo

आर.बि.होम कर्नशन सर्भिस पार्टी प्यालेस


कलाखबर संवाददाता,१४,मंसिर–काठमाण्डौं । आर बि होम कर्नशन सर्भिसले राम्रो क्याटरिङ सर्भिस दिदै आएको छ । २०४२ सालमा कम्पनीको रुपमा स्थापित यो पार्टी प्यालेसले हाल सम्म आई पुग्दा विभिन्न ठाउँमा धेरै सेवा ग्राहीहरुलाई आर्कषक सेवा दिदै आएका छन् । राम्रो र निकै पुरानो अनुभवी आफै कर्मचारी रहेका आर बि ले राजधानी काठमाण्डौंको गुहेश्वरी र मित्रपार्क गरि दुई ठाँउमा आकर्ष १२०० जना सम्म अटन सकिने सुविधा सम्पन्न हलको पनि व्यावस्था गरेको छ ।

जुन हलमा धेरै पहिलेदेखि विभिन्न किसिमका भोजभतेर,पार्टी,बिवाह,ब्रतवन्ध तथा अन्य कार्यक्रमहरु हुदै आएको छ । ३४ बर्ष भन्दा माथीको पुराना अनुभवी कुकहरुद्वारा तयार पारिएका विभिन्न स्वाद तथा खानाका परिकारहरु आर बि ले दिदै आएको छ । पार्किङको राम्रो व्यावस्था तथा बनभोज र क्याम फायरिङ,सरकारी कुनै पनि कार्यक्रमको लागि थुप्रैजना सम्मलाई टेण्ड एण्ड क्याटरिङको व्यावस्था गर्न सकिने कार्यकारी प्रमुख राम भक्त श्रेष्ठले बताउनु भयो ।

 

गत शुक्रबार काभ्रे जिल्लामा काठमाण्डौं युनिभर सिटीद्वारा आयोजित दिक्षान्त समारोहमा आर बि होम कर्नशन पार्टी प्यालेसले करिब आठ हजार जनालाई क्याटरिङ सर्भिस दिएका थिए । आर बि ले निर्माण गरेको फराकिलो डाईनिङ र स्टेजमा प्रधान मन्त्री तथा उच्च पदस्थका सरकारी कर्मचारीहरु समेत निकै रमाएका थिए ।

देशका विभिन्न जिल्लामा टेण्ड डाईनिङ तथा क्याटरिङ सर्भिस दिदै आएका आर बि ले अब कुनै पनि कार्यक्रमको लागि हल क्याम फायरिङ,स्तेज तथा अन्य कुनै सर्भिसका लागि आफ्नो आधिकारिक वेइभसाइड पनि निर्माण भई सकेको छ । आर बि होम कर्नशन नेपाल डट कमबाट पनि अब सिधै बुकिङ गर्न सकिने आर बि होम कर्नशन का म्यानेजर दिपक बडालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्