Logo

नेकपाका अध्यक्षदय प्रचण्ड र ओली किन शीतल निवास पुगे त ?



कलाखबर संवाददाता,४,मंसिर–काडमाण्डौं । नेकपा अध्यक्षदय प्रचण्ड र प्रधान मन्त्रि ओली बुधबार बिहान राष्ट्रपती निवास पुगेका छन् । उनीहरु राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न त्यहाँ पुगेका हुन् । भेतवार्ताको क्रममा वर्तमान सरकारको नयाँ मन्त्री पुनरगठन तथा राजनीतिक समसामयीक विषमा छलफल गरिएको बुझिएछ ।

सम्भव त आज ४ बजे नै ५ देखि १० जना सम्म नयाँ मन्त्रीहरुलाई सपथ खुवाउने तयारी भएको राष्ट्रपति स्रोतले जनाएको छ । तर नयाँ भन्ने मन्त्रीहरुको नाम भने गोप्य नै राखिएको छ ।

प्रधान मन्त्री ओलीले वहालवाला मन्त्रीहरुलाई कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न आज सबै सचिवालयलाई निर्देशन पनि दिई सकिएको छ । बालुवाटारको भेटवार्ता पछि प्रचण्ड र ओली शितल निवास गएको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्