Logo

आयो तिहारको ‘बज्यो मादल’ बोलको गीत


कलाखबर संवाददाता,८  कात्तिक–मनोज थापा मगर र अस्मिता अधिकारीको तिहार गीत सार्वजनिक भएको छ ।  ‘बज्यो मादल’ बोलको गीत बिहीबार इन्टरनेटमा सार्वजनिक गरिएको हो । गीतमा शब्द, सङ्गीत तथा एरेन्ज गायक थापाकै रहेको छ ।

गीतले तिहार र देउसी को मिठो भाव बोकेको छ । गीतमा नेपाल आइडल पहिलो सिजनका प्रताप दास, उल्सन श्रेष्ठ, सन्ध्या जोशी, अजेश पौडेल, प्रदिप धमला, अर्जुन कटुवाल, मेनुका थापा मगर सैमा थापा मगर लगायत फिर्चड छन् । भिडियोलाई अनिल पौडेलले खिचेका हुन भने अर्जुन कटवालाले सम्पादन गरेका हुन् ।गीत मनोज थापाकै युट्युबा च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्