Logo

कवि तथा गीतकार अमर बान्तावा राई बिहिबार एकल कविता साँझज कार्यक्रममा गुञ्जिए


कलाखबर संवाददाता,८ असोज–काठमाण्डौं । कवि तथा गीत गजलकार अमर बान्तावा राई बिहिबार एकल कविता साँझ कार्यक्रममा गुञ्जिएको छ । स्मार्ट माइक्रो रिसर्चले राजधानी काठमाण्डौंमा आयोजना गरेको एकल साँझ कार्यक्रममा कवि तथा गीतकार अमर गुञ्जिएको हो ।

कवि राईले आप्mनो प्रकाशित रोचक कृतिहरु वाचन गरेर साहित्यक स्रष्टाहरुलाई सुनाएका थिए । विभिन्न गीत संगीत तथा साहित्य जगतका व्यक्तित्वहरुको वाग्लो उपस्थिति रहेका थिए । कार्यक्रममा आयोजकले कवि आमर राईसँगै उहाँका सम्पूण परिवारलाई नै दोसल्ला सम्मान पत्र सहित अभिनन्दन गरेका थिए ।

साहित्यक स्रष्टा तथा अभियानकर्ता वम वानियाले कार्यक्रमको व्यावस्थापन गर्नु भएको थियो । करिब ३०० को हाराहारीमा सहभागीहरुले हल खचाखच भरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्