Logo

सपथ ग्रहण लगतै मन्त्रि योगेश बट्टराईले मन्त्रालय सम्हाले, यस्तो देखियो ( फोटो फिचर )


कलाखबर संवाददाता,१५– काठमाडौँ । नेपाल कम्युनष्टि पार्टी ९नेकपा०का स्थायी कमिटी सदस्य योगेश बट्टराईले सपथ ग्रहण लगतै मन्त्रालय सम्हाल्नु भएको छ । ताप्लेजुङ्गबाट निर्वाचित भट्टराईले आज ४ बजे शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश बट्टराईले राष्ट्रपति भण्डारीबाट सपथ ग्रहण गरे लगतै मन्त्रालय सम्हालेको हो । सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पुगेर पदभार सम्हालेका छन् ।

बट्टराईलाई बधाई तथा शुभकामना दिन विभिन्न उच्च तहका ब्यक्तित्वहरु तथा राजनीतिकर्मीहरुको ठूलो भिड थियो ।

प्रतिक्रिया दिनुहोस्