Logo

(नेकपा)का स्थायी कमिटी सदस्य योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भन्ने पक्का,आजै सपथ लिइदै


कलाखबर संवाददाता,१५,साउन– काठमाडौँ । नेपाल कम्युनष्टि पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुने भएका छन् ।

ताप्लेजुङ्गबाट निर्वाचित भट्टराईको आजै ४ बजे सपथ ग्रहण कार्यक्रम राखिएको बुझिएको छ । गत २०७५ फागुन १५ गते तात्कालिन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय प्रधानमन्त्री ओली आफैले सम्हाल्दै आएका थिए ।

नेकपाले ओली सरकारका केहि मन्त्रि फेर्ने हल्ल गरे पनि कुनै आधिकारिक ठोस निर्णय भने अहिले सम्म पनि हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्