“कपुरकोटमा आऊ सानु भेट हुन” वोलको लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित)

कलाखबर संवाददाता-असार २६, ताप्लेजुङ — बहुचर्चित गायक तुलाराम डाँगीको “कपुरकोटमा आउ सानु भेट हुन” बोलको मौलीक लोक गीत सार्वजनिक भएको छ । गीतलाई गत मंगलवार युट्युव मार्फत सार्वजनिक गरिएको हो । गीतलाई दर्शक एवं स्रोताहरुले मन पराएकोले युट्युव भ्युअर्स वढदै गएको छ । व्लुजम म्युजिक प्रा.ली ले वजार व्यास्थापन गरेको गीतमा रेश्मा सुवेदी, अरुण डि.सी, भुपु विरही, कविता बुढा मगर लगायतका कलाकारहरुले उत्कृष्ठ अभिनय गरेका छन् ।

उक्त गीतलाई तुलाराम डाँगी र मालती खरेलले स्वार दिएका छन् भने महेश विक्रम पाण्डेले एरेन्ज र मिक्सीङको काम गरका हुन । गीतमा कमल ज्योतीले संगित दिएका छन । सागर गौतमले छायंकन गरेको म्यूजिक भिडियो लाई उदय पौडेलले निर्देशन गरेका हुन भने भिडियो सम्पादन रोशन धिताल गरेका छन् ।

हेरौ पु्रा भिडियो :