धान दिवसको वाहानामा मोडल रीतिका जिरेलले किन यस्तो हर्कट देखाइन् ? (फोटो फिचर सहित)

कलाखबर संवाददाता,१५,असार–काठमाण्डौं । आज देशभर धान दिवस मनाएको छ । सो अवसरमा विभिन्न मौका छोपेर नेतादेखि कलाकार सम्मले साच्चिकै किसानको सिको गरेका छन् । पूर्व प्रधान मन्त्रि डा. बाबु राम भट्टराइले आफ्नो जन्म थलो गोरखामा हलो जोतेको र खेतको आली बनाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।
विभिन्न क्षेत्रका कलाकारहरुले पनि आ–आफ्नै तरिकाले धान दिवस मनाएको छ । त्यी क्रममा छोटा छोटा लुगा लगाएर कसैले अंग प्रर्दशन गरेका छन्, भने कसैले हलो जोतेको तस्बिर देखाएका छन् । सबैले आज आ–आफ्नो तरिकाले धान दिवस मनाई रहदा एक मोडलले भने फरक तरिकाले फोटो शुट गरि मनाएकी छिन ।
धान दिवसलाई एउटा विकृति फैलाउने तरिकाले मोडल रीतिका जिरेलले आफ्नो फोटो शुट गरेकी हुन् । उनले धानको बिउले आफ्नो गोप्य अंग छोपेर फोटो शुट गरेकी छिन । कतिपय चर्चामा आउन कै लागि भए पनि धान दिवसमा छोटा छोटा लुगा लगाएर फोटो शुट गर्ने गरेको पाइन्छ ।
उक्त तस्बिरले भाबी सन्ततिमा नकारात्मक असर पर्ने र धान दिवसलाई उतेजित तुल्याएको देखिन्छ । रितिकाले धानको बिऊले आफ्नो गोप्य अंग छोपेका थिए । अहिले उक्त तस्बिर सामजिक संझालमा भाइरल भएको छ । तस्बिरहरु तल हेर्नुस