गायक निकेश राईको नयाँ पूर्वेली गीत “तुवाचुङ डाँडा बजारमा”बजारमा
कलाखबर संवाददाता,७,फागुन—काठमाण्डौं । गीत संगीतलाई मुख्य ब्यावसाय बनाएर लामो समयदेखि यस क्षेत्रमा रमाउदै आएका गायक निकेश राईको नयाँ गीत बजारमा सार्बजनिक भएको छ ।
मंगल राईको शब्द रचना तथा कन्काइष्ट राईको संगीत रहेको यो गीतमा लोकप्रीय गायक निकेश राई र चर्चित गायीका श्रेयासी चेम्जोङले स्वर लहरी भरेका छन् ।
यो गीतको भिडियो मनोज राईले निर्माण गरेको छ । यो गीत चाडै नै युटयुबमा आउने गायक निकेश राईले कलाखबरलाई जानकारी दिनु भयो । गायक निकेश राईले ईमेज लोवार्ड समेत पाएका थिए ।