Logo

गायीका विमला राई यसरी आफ्नो साँगीतिक यात्राको बारेमा सुनाउछिन्


 

कलाखबर संवाददाता,१८,असोज—काठमाण्डौं । स्वरकी धनी गायीका बिमला राई ईलाम जिल्लाको चिसोपानीमा जन्मेकी हुन् । सानै देखि साँगीतिक आँकाशमा रमाउने सपना बोकेकी गायीका राई २०६२ सालबाट यस क्षेत्रमा लागेकी हुन् ।

आफू वाल्यकालीन अवस्थामा हुदां मीठो स्वरमा आफ्नै बाबाले गीत गाएको सुन्दा आफूमा गीत गाउने पे्ररणा मिलेको गायीका राई बताउछिन् । साथै आफ्नो दाजु पनि राम्रो बासुरी बादक भएको र जुन बासुरीको धुनमा आफूलाई नाँच्न लगाएको अनुभब सुनाउछिन् उनी ।

साथै गायीकाहरु मध्ये सत्यकला राई आफूले सबै भन्दा मन परेको र जुन उहाँले गाएको गीतले आफूमा उत्सुक्ता जागेको बताईन् । आफ्नो वाल्यकालीन अवस्थामा गायीका राई प्रकृति पे्रमी, मायालु स्वभावकी थिइन् ।

धेरै सपनीमा तिमीलाई देख्या छैन, गायीका राईको पहिलो गीत हुन् । त्यसपछि उनले थुप्रै गीतहरु निरञ्तर गाउदै आएका थिए । अहिले दुई दर्जन भन्दा बढी गायीका राईको गीत बजारमा आई सकेका छन् ।

आफ्नो परिवारको राम्रो साथ सहयोग पनि पाएको उनी बताउछिन् । गीत सँगीतकै क्रम्मा राजधानी छिरेका राईले कलाखबरसँग कुरा गर्दै अहिले आफु आफ्नो करिअरको डौडानमा भएकोले बिहे भने नगर्ने बताईन् ।

आफ्नो जिवन साथी त रोजन्ुभएको होला नि ? भनेर कलाखरले सोध्दा त्यो पनि फूर्सद नभको बताईन् । मेहिनत र ईमानदारी भएमा गीत सँगीतमा राम्रो भविष्य भएकोले अब निरञ्तर यस

प्रतिक्रिया दिनुहोस्