Logo

अहिले सम्मको तजा खबर कसले कहाबाट कति–कति जित्यो ? (सूचिसहित)



काठमाण्डौ ,२२ मंसिर ,राजकुमार राई । प्रतिनिधि सभा र प्रदेश सभाको मतगणनाको अन्तिम परिणाम आउन थालेको छ।

पछिल्लो मत गणना अनुसार प्रतिनिधिसभा तर्फको १० स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ। जसमा एमाले ७, माओवादी केन्द्र २ र स्वतन्त्र उम्मेदवार १ स्थानमा विजयी भएका छन्।

यस्तै, एमाले–माओवादीको बाम गठबन्धन मतगणना जारी रहेका प्रतिनिधिसभा तर्फ एमाले ५९ स्थानमा अगाडि छ। माओवादी २५ स्थानमा अगाडि छ भने नेपाली कांग्रेस १८ स्थानमा अगाडि छ। अन्य साना दल १४ स्थानमा अगाडि छन्।

प्रतिनिधि सभामा विजयी हुनेहरू

म्याग्दी( भुपेन्द्रबहादुर थापा ९नेकपा एमाले०( २३ हजार ३०८ मत

मनाङ( पाल्देन छोपाङ गुरुङ ९नेकपा एमाले०(

मुस्ताङ( प्रेमप्रसाद तुलाचन ९नेकपा एमाले०

पूर्वी रूकुम( कमला रोका ९माओवादी केन्द्र०(१० हजार ४ सय ३४ मत

मुगु( गोपालबहादुर बम ९नेकपा एमाले०(१३ हजार ३४ मत

बझाङ (भैरवबहादुर सिंह९एमाले०

हुम्ला( छक्कबहादुर लामा ९स्वतन्त्र०

डोल्पा( धनबहादुर बुढा९एमाले०(११७६१

बाजुरा (लालबहादुर थापा ९एमाले०(२८०५८

रुकुम पश्चिम(जनार्दन शर्मा९माओवादी०(३४४०२

प्रदेशसभामा विजयी हुनेहरू

हुम्ला( प्रदेशसभा ख (जीवनबहादुर शाही ९नेपाली काँग्रेस० – ४५१९ मत

जुम्ला(प्रदेशसभा ‘क’ – पदमबहादुर रोकाय ९एमाले०( १०४५८

म्याग्दी( प्रदेशसभा ‘क’( विनोद केसी ९माओवादी केन्द्र०

म्याग्दी – प्रदेश सभा ‘ख’ – नरदेवी पुन ९एमाले०

मनाङ( प्रदेशसभा ‘क’( दीपक मनाङे ९स्वतन्त्र०

मुस्ताङ( प्रदेशसभा ‘क’ – इन्द्र धारा विष्ट ९एमाले०

मुस्ताङ( प्रदेश सभा ‘ख’( महेन्द्र बहादुर थकाली ९एमाले०

पूर्वी रूकुम – प्रदेश सभा ‘क’( तेजवहादुर ओली

पूर्वी रूकुम – प्रदेश सभा ‘ख’( पूर्णबहादुर घर्ती

पश्चिम रूकुम( प्रदेश सभा ‘क’( रातो कामी ९नेकपा माओवादी०

हुम्ला( प्रदेश सभा ‘क’( दलबहादुर रावल ९एमाले०

रसुवा( प्रदेशतर्फ ‘क’ – प्रभात लामा ९नेपाली कांग्रेस०

बागलुङ २ ‘ख’ टेकबहादुर घर्ती ९जनमेर्चा० ११८८४

धादिङ २ ‘क’ जगत सिंखडा (९माओवादी०

कालिकोट ‘क’(कुर्मराज शाही ९एमाले०

जाजरकोट ‘ख’ (करवीर शाही९एमाले०

डोल्पा‘ख’(वीरबहादुर शाही(६४१४ ९माओवादी०

पश्चिम रूकुम ‘ख’(गोपाल शर्मा ९माओवादी० १८६६०

प्रतिक्रिया दिनुहोस्