Logo

१३ जना कविहरुद्वारा लिखित एउटै कृति आरोहण, (महाकव्य) को विमोचन हुने


काठमाण्डौ,७–मंसिर,राजकुमार राई । नेपालको ईतिहासमा पहिलो पटक १३ जना कविहरुद्वारा लिखित एउटै कृति आरोहण महाकाव्य विमोचन हुने भएको छ । यो कार्यक्रमलाई छन्द अलङकार समुहले आयोजना गर्न लागेको हो ।

शिखा बुक्सद्वारा प्रकाशित सो कृति राजधानीको साँस्कुतिक संस्थान राष्ट्रिया नाच घर जमलमा यहि मिति २०७४ साल मंसिर १५ गते भव्य र सभ्य रुपमा ऐतिहासिक विमोचन गर्ने कार्यक्रम आयोजले जनाएको छ । आयोजित सो कार्यक्रममा देशभरका साहित्यक स्रस्टाहरुको ठूलो उपस्थिति समेत हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्