व्यवसाय संगै म्युजिक भिडियोमा व्यस्त गोकुल रोक्का


असोज ४,पारु तिवारी,काठमाडौं, युवा व्यवसायी गोकुल रोक्का यतिबेला म्युजिक भिडियोमा व्यस्त छन । स्वरुपराज आचार्यको स्वरमा सजिएको मनै तिम्रै बदलिएपछि… बोलको गीतमा रोक्काले अभिनय गरेका छन । उनको साथमा सविना राइले अभिनयमा साथ दिएकी छन । गीतको छायाँकन ओखलढुंगाको विभिन्न स्थानमा छायाँकन गरिएको छ । म्युजिक भिडियोको निर्देशन आशिक राइले गरेका छन । र व्यसायी रोक्काले यो भन्दा अगाडि पनि आधा दर्जन जति म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका छन ।गोकुल रोक्काले अभिनय गरेको यस अघिको गीत