मुजुराको नयाँ अंक बजारमा

छिरिङ शेर्पा, काठमाण्डौं । मुजुरा प्रकाशनले मासिक रुपमा प्रकाशित गर्दै आएको मुजुरा पत्रिकाको १३५ अंक बजारमा आएको
छ । मुजुराको यस अंकमा प्रतिलिपि अधिकारमा बौद्धिक सम्पति , सदाबहार रोजगार, तलब नबढेपछि, स्वास्थय बीमा आगामी
बर्षदेखि काठमाण्डौमा लगायत जानकारीमूलक विषयबस्तु समेटिएका छन् ।
यस मासिक पत्रीकाले खेलकुद, कृषी, कानुन, साहित्यका साथै राशीफल तथा विविध बिषय समावेश गरिएको छ ।
अनन्त प्रसाद अर्याल प्रधान सम्पादक, श्याम सुन्दर कुइँकेल सम्पादक, शुशिल सिंखडा प्रबन्ध निर्देशक, श्यामप्रशाद कर्माचार्य
बजार व्यबस्थापक तथा विनयकुमार पण्डित कानुनी सल्लाहकार रहेको यस मुजुरा प्रकाशन अहिले स्थापनाको १३ औं बर्षमा
प्रवेश गरेको छ ।